SHARE
प्रदेश खबर · आइबार​ २५ असो २०८३ ०८:५५ AM · 1 मिनेट पढाइ

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको तयारी पूरा, असोज २७ र २८ गते विराटनगरमा हुँदै

विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा आगामी असोज २७ र २८ गते विराटनगरमा आयोजना हुने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ को तयारी पूरा भएको छ ।