SHARE
प्रदेश खबर · आइबार​ २५ असो २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

कांग्रेसको मतगणना जारीः चन्द्रकान्त र प्रदीपको अग्रता, महिला महामन्त्रीमा डिला–डिनाबीच कडा टक्कर

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदाधिकारी पदको मतगणना ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ । कुल ७ हजार ४३ मत खसेकोमा पछिल्लो विवरणअनुसार २ हजार २३१ मत गणना भइसकेको छ ।