SHARE
प्रदेश खबर · आइबार​ २५ असो २०८३ ०९:१४ AM · 1 मिनेट पढाइ

बुढीगण्डकी बाढी : ४७ जनाको सकुशल उद्धार, पुल र जलविद्युत् आयोजनामा ठूलो क्षति

काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीबाट प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको सकुशल उद्धार गरिएको छ । बाढीका कारण विभिन्न स्थानमा पुल, घर तथा जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुगेको छ ।