SHARE
प्रदेश खबर · आइबार​ २५ असो २०८३ ०५:१३ AM · 1 मिनेट पढाइ

बूढीगण्डकी बाढी: ६ जनाको हवाई उद्धार, चितवन र नवलपरासीसम्म सतर्कताको चेतावनी

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्रीस्थित छेकम्पारमा गएको पहिरोका कारण बूढीगण्डकी नदी थुनिएर आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य तीव्र पारिएको छ।