SHARE
प्रदेश खबर · आइबार​ २५ असो २०८३ ०३:१४ AM · 1 मिनेट पढाइ

बूढीगण्डकीको बाढीपछि स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय, जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

गोरखा : गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको ठूलो बाढी र नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय बनाइएको छ।