SHARE
प्रदेश खबर · आइबार​ २५ असो २०८३ ०४:३३ AM · 1 मिनेट पढाइ

तस्बिरमा हेर्नुहोस्: दशैंको रौनक र चंगा उडाउने खुसी

काठमाडौं। वडादशैं नजिकिँदै जाँदा राजधानीसहित देशभर दशैंको रौनक छाउन थालेको छ। दशैंको आगमनको संकेत मानिने चंगा चेत (उडाउने) परम्परासँगै बालबालिका तथा युवाहरू छाना र खुला मैदानमा चंगा उडाउन व्यस्त देखिन थालेका छन्।