SHARE
प्रदेश खबर · आइबार​ २५ असो २०८३ ०२:४३ AM · 1 मिनेट पढाइ

कोशीको नाम फेर्न एकतिहाइ सांसदको प्रस्ताव, निर्णयका लागि दुईतिहाइ बहुमत अनिवार्य

विराटनगर : कोशी प्रदेशको नाम परिवर्तनको मागलाई प्रदेशसभाको औपचारिक प्रक्रियामा प्रवेश गराउने बाटो खुलेको छ।