SHARE
प्रदेश खबर · शनिबार २४ असो २०८३ ०२:१५ AM · 1 मिनेट पढाइ

ग्रामीण प्रेस क्लबलाई इलिकाको साथ, १६ थान फुटबल जर्सी सहयोग

झापा  : झापाको बिर्तामोडस्थित इलिका ब्यूटी लाउन्ज एन्ड ट्रेनिङ सेन्टरले ग्रामीण प्रेस क्लबलाई १६ थान फुटबल जर्सी सहयोग गरेको छ।