SHARE
प्रदेश खबर · शनिबार २४ असो २०८३ ०२:०६ AM · 1 मिनेट पढाइ

झापा गाउँपालिकामा ५१ हजारको भन्सार छलीका सामान बरामद

झापा :  झापाको झापा गाउँपालिकाबाट प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करिब ५१ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ।