SHARE
प्रदेश खबर · शनिबार २४ असो २०८३ ०१:५६ AM · 1 मिनेट पढाइ

उदयपुरमा मापसे गरेर चलाएको सिटी सफारीको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

विराटनगर : उदयपुरको त्रियुगा नगरपालिका–११ मा सिटी सफारीले पिकअपलाई पछाडिबाट ठक्कर दिँदा दुई वर्षीया बालिकाको मृत्यु भएको छ। दुर्घटनामा चार महिला घाइते भएका छन्।