SHARE
प्रदेश खबर · शनिबार २४ असो २०८३ ०१:२५ AM · 1 मिनेट पढाइ

प्रतिदिनका सम्पादक राजवंशीलाई पर्शुराम सिटौला स्मृति पुरस्कार

झापा : प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीलाई ११ हजार १११ रुपैयाँ राशिको स्व. पर्शुराम सिटौला स्मृति पुरस्कार प्रदान गरिएको छ।