SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २३ असो २०८३ ०४:०४ PM · 1 मिनेट पढाइ

वंशीराजलाई एआईजीबाट हटाउने निर्णयमा गृहमन्त्री गुरुङले राखे ४ तर्क

काठमाण्डु– सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाउने निर्णयबारे गृहमन्त्री सुधन गुरुङले चार तर्क अघि सारेका छन्। गृहमन्त्री गुरुङको सचिवालयमार्फत सार्वजनिक गरिएका तर्कमा दाहालले आचरण र अनुशासन उल्लंघन गरेको, संगठनको प्रतिष्ठामा आँच पुर्‍याएको तथा गृह मन्त्रालय मातहतका सुरक्षा निकायमा हुने गतिविधिमाथि सूक्ष्म निगरानी भइरहेको उल्लेख छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी