SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २३ असो २०८३ १२:१९ PM · 1 मिनेट पढाइ

पोखरा स्कुल बस दुर्घटना अपडेट : मृत्यु भएका ५ जनाको पहिचान

काठमाण्डु– कास्कीको पोखरा महानगरपालिका-२८ कालिका ओख्लेको भीरमा आज बिहान स्कुल बस दुर्घटना हुँदा ४ विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको छ । घटनामा १४ जना घाइते भएका छन् । सौर्य माझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको कालिका बोर्डिङ स्कुलको ग२ख १४१७ नम्बरको बस आज बिहान सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी