SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २३ असो २०८३ ०१:१५ PM · 1 मिनेट पढाइ

त्रिवि उपकुलपतिलाई दुर्व्यवहार आरोपमा स्ववियु सचिवसहित विद्यार्थी नेताहरू पक्राउ

काठमाण्डु– त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्राध्यापक डा. भोला थापालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले केही विद्यार्थी नेतालाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ गरेकामध्ये त्रिवि केन्द्रीय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सचिव हिक्मतकुमार बुढा र रत्नराज्य क्याम्पसका स्ववियु सभापति लोकेश खड्का छन्। उनीहरूलाई अहिले प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी