SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २३ असो २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

एमाले बैठकमा विद्याले भनिन् : लोकतन्त्र र संविधान खतरामा परेको देखेपछि सक्रिय राजनीतिमा फर्किएँ

काठमाण्डु- नेकपा एमालेकी वरिष्ठ नेतृ विद्यादेवी भण्डारीले मुलुकमा लोकतन्त्र र संविधान खतरामा परेको देखेपछि आफू सक्रिय राजनीतिमा फर्किएको बताएकी छन्। शुक्रबार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले स्थायी कमिटी बैठकमा भण्डारीले ११ वर्षपछि पार्टी राजनीतिमा सक्रिय भएको जानकारी गराएकी हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी