SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २३ असो २०८३ १२:०४ PM · 1 मिनेट पढाइ

सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडीमा थलाल छनोट

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले डडेल्धुराका टेकराज थलाललाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ । प्रदेशका नौवटै जिल्लामा सञ्चालन गरिएको प्रतिभा खोज कार्यक्रम (ट्यालेन्ट हन्ट) बाट बायाँहाते मध्यम गतिका बलर थलालले उक्त अवसर पाएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी