SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २३ असो २०८३ ०९:२५ AM · 1 मिनेट पढाइ

कांग्रेसमा दिउँसो साढे २ सम्म ३ हजार ७५४ मत खस्यो, ५ बजेसम्म भोट गर्न पाइने

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ मत खसेको छ। कुल ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिमध्ये अहिलेसम्म ५१.३ प्रतिशतले मतदान गरेका छन्। निर्वाचन समितिका अनुसार विभिन्न प्रदेश तथा समूहका लागि तोकिएका मतदान केन्द्रमा मतदान जारी छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी