SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २३ असो २०८३ ०७:२० AM · 1 मिनेट पढाइ

पोखरा स्कुल बस दुर्घटना : मृतक चार जनाको पहिचान खुल्यो

काठमाण्डु – पोखरामा स्कुल बस दुर्घटनामा परी मृत्यु भएका पाँच जनामध्ये चार जनाको पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका १२ जनाको अस्पतालमा उपचार भइरहेको छ । पहिचान खुल्नेमा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, ६५ वर्षीय बाबुराम तिवारी र १५ वर्षीया सुवेच्छा तिवारी छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी