SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २३ असो २०८३ ०७:२३ AM · 1 मिनेट पढाइ

भत्किएको महाकालीको झोलुङ्गे पुलमा कांग्रेस नेता लेखक, चाँडो पुनर्निर्माण गर्न सरकारसँग माग

कञ्चनपुर- दोधारा-चाँदनी जोड्ने ऐतिहासिक झोलुङ्गे पुल भत्किएपछि नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले अनुगमन गरेका छन्। महाकाली नदीमाथिको उक्त पुलको यथाशीघ्र पुनर्निर्माण र नियमित मर्मतसम्भारको व्यवस्था मिलाउन उनले सरकारसँग आग्रह गरेका छन्। शुक्रबार पुलको अनुगमनमा पुगेका लेखकले पुल भत्किएको घटनाले आफूलाई अत्यन्त दुःखी बनाएको बताए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी