SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २३ असो २०८३ ०७:४० AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

काठमाण्डु- नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खसेको छ। मतदान निर्वाध रूपमा चलिरहेको नेपाली कांग्रेस महाधिवेशन मिडिया सेन्टरका प्रमुख जीवन भण्डारीले जानकारी दिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी