SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २३ असो २०८३ ०६:२४ AM · 1 मिनेट पढाइ

गगन भन्छन्, ‘कांग्रेसमा गुट छैन’, तर महाधिवेशनस्थलमा बाँडियो ७५ जनाको ‘अति गोप्य’ सूची

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रमा सभापति गगनकुमार थापाले कुनै प्यानल वा गुट नरहेको दाबी गरे । उनले अबदेखि कांग्रेस एकै रहेको बताउँदै कुनै पनि गुटगत गतिविधिलाई अस्वीकार गरिने उल्लेख गरे । तर शुक्रबार महाधिवेशनअन्तर्गत मतदान चलिरहेका बेला थापाकै नाम र तस्बिरसहित ७५ जना उम्मेदवारको सूची महाधिवेशन प्रतिनिधिहरूलाई बाँडिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी