SHARE
प्रदेश खबर · शुक्रबार​ २३ असो २०८३ ०४:२३ AM · 1 मिनेट पढाइ

पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

काठमाडौं : कास्कीको पोखरा महानगरपालिका–२८, कालिकास्थानमा आज बिहान भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ।