ड्राइभिङ लाइसेन्स अनियमितता प्रकरण : एसपी पाण्डे र तत्कालीन यातायात कार्यालय प्रमुखसहितलाई भ्रष्टाचार मुद्दा
काठमाण्डु –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रुपन्देहीमा भएको सवारी चालक अनुमतिपत्र (ड्राईभिङ लाइसेन्स) वितरण अनियमितता प्रकरणमा उच्च प्रहरी अधिकारीसहितविरूद्ध मुद्दा चलाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
