SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २३ असो २०८३ ०२:१० AM · 1 मिनेट पढाइ

दसैँको अग्रीम टिकट बुकिङ आजदेखि खुल्यो

काठमाण्डु – दसैँमा घर जाने यात्रुका लागि शुक्रबारदेखि अग्रीम बस टिकट बुकिङ खुला भएको छ । टिकट काट्नका लागि बिहीबार रातिदेखि नै यात्रुहरू काठमाण्डुको नयाँ बसपार्कस्थित टिकट काउन्टर अगाडि लाइनमा बसेका छन्। यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच असोज २३ गतेदेखि दसैँका लागि अग्रीम टिकट बुकिङ खुला गर्ने निर्णय भएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी