अख्तियारद्वारा नापी अधिकृत वलीविरुद्ध आरोपपत्र दायर
काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डु नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध घुस (रिसवत) लिई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाण्डुमा बिहीबार आरोपपत्र दायर गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
