SHARE
काठमाण्डुपाटी · बिहीबार २२ असो २०८३ ०३:०३ PM · 1 मिनेट पढाइ

बूढानीलकण्ठबाट २१ किलो सुन बरामद, केही व्यक्ति पक्राउ

काठमाण्डु – प्रहरीले काठमाण्डुको बूढानीलकण्ठबाट २१ किलो सुन बरामद गरेको छ ।   बिहीबार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा सुन बरामद गरेको प्रहरी स्रोतले पुष्टि गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले बरामद गरेको सुनमध्ये ११ किलो तयारी अवस्थामा र १० किलो प्रशोधनका लागि राखिएको भेटिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी