दशैँमा यात्रुलाई राहत : पेट्रोलियमको मूल्य नबढे सार्वजनिक यातायातको भाडा पनि नबढ्ने
काठमाण्डु – पेट्रोलियम पदार्थको मूल्य वृद्धि नभए आगामी दशैँमा सार्वजनिक यातायातको भाडा नबढ्ने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले दशैँका नाममा यात्रुसँग तोकिएभन्दा बढी भाडा नलिइने स्पष्ट पारेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
