SHARE
काठमाण्डुपाटी · बिहीबार २२ असो २०८३ ०१:४१ PM · 1 मिनेट पढाइ

त्रिभुवन विश्वविद्यालयको वार्षिक बजेट बढ्यो, कुन शीर्षकमा कति ?

काठमाण्डु – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो । बिहीबार बसेको त्रिवि सभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी