मन्त्री चौधरीसँग ओमानको प्रतिनिधिमण्डलको भेट
काठमाण्डु – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपाल भ्रमणमा रहेका ओमानको प्रतिनिधिमण्डलका प्रमुख शेख खलिफाले बिहीबार कृषि, वन तथा पर्यावरण मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
