SHARE
काठमाण्डुपाटी · बिहीबार २२ असो २०८३ १२:२७ PM · 1 मिनेट पढाइ

साहित्यको नोबेल ऐन कार्सनलाई, जसले प्राचीन मिथकलाई आधुनिक प्रेम र पीडासँग जोडिन्

स्टकहोम- क्यानडाली लेखिका तथा कवयित्री ऐन कार्सनलाई सन् २०२६ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। नोबेल समितिका अनुसार कार्सनले आफ्ना रचनामार्फत प्राचीन युनानी–रोमन साहित्य, मिथक र कथालाई आधुनिक जीवन, प्रेम, सम्बन्ध र मानवीय पीडासँग जोड्दै नयाँ अर्थ दिएकी छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी