SHARE
काठमाण्डुपाटी · बिहीबार २२ असो २०८३ ११:२८ AM · 1 मिनेट पढाइ

एमालेले तोक्यो वडा र पालिका अधिवेशनको मिति, मंसिर पहिलो साता राष्ट्रिय भेला

काठमाण्डु- नेकपा एमालेले स्थानीय तहका कमिटीको अधिवेशनको मिति तय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटीको प्रथम बैठकले वडा कमिटीको अधिवेशन आगामी मंसिर २६ गते र पालिका तहको अधिवेशन पुस ४ गते गर्ने निर्णय गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी