सबै श्रमिकलाई ‘चाडपर्व खर्च’ दिन विभागको निर्देशन, नदिए उजुरी लाग्ने
काठमाण्डु – श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा ‘चाडपर्व खर्च’ उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ । विभागले बिहीबार विज्ञप्ति जारी गर्दै चाडपर्व खर्च दिन ध्यानाकर्षण गराइएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
