प्रहरीका २० कर्मचारीहरूलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान
काठमाण्डु – नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाले २० जना प्रहरी कर्मचारीहरूलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा शाखामा सञ्चालित आठौं समूहअन्तर्गत उनीहरूलाई तालिम प्रदान गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
