SHARE
काठमाण्डुपाटी · बिहीबार २२ असो २०८३ ०९:१९ AM · 1 मिनेट पढाइ

चाडपर्व सुरक्षाका लागि देशभर २८ हजार सशस्त्र प्रहरी परिचालन, सीमानामा कडा निगरानी

काठमाण्डु– सशस्त्र प्रहरी बल, नेपालले दशैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ। असोज २२ गतेदेखि लागू योजनाअन्तर्गत सीमा सुरक्षा, नागरिक तथा सार्वजनिक सम्पत्तिको सुरक्षा, विपद् व्यवस्थापन र आपत्कालीन उद्धारलाई प्राथमिकता दिइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी