SHARE
काठमाण्डुपाटी · बिहीबार २२ असो २०८३ १०:०० AM · 1 मिनेट पढाइ

भारतले किन पठाउँदै छ नेपालमा अनुभवी कूटनीतिज्ञ ?

काठमाण्डु – भारतले नेपालका लागि नयाँ राजदूतमा वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलाको नाम बुधबार प्रस्ताव गरेको छ ।प्रधामनन्त्री वालेन्द्र शाहको मंसिरमा तय भएको भारत भ्रमणलाई मध्यनजर गर्दै भारतले नयाँ राजदूत नियुक्त गर्न लागेको हो । हालका राजदूत नवीन श्रीवास्तवको चार वर्षे कार्यकाल समाप्त भएपछि दलेलाको नाम प्रस्ताव गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी