SHARE
काठमाण्डुपाटी · बिहीबार २२ असो २०८३ १०:०२ AM · 1 मिनेट पढाइ

सुदन किराती भोजपुर पुग्दा खतिवडा र राईसहित चार सयभन्दा बढीले रोजे श्रम संस्कृति पार्टी

भोजपुर– श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराती पार्टीमा प्रवेश गरेपछि पहिलोपटक आफ्नो गृहजिल्ला भोजपुर पुगेका छन्। बिहीबार जिल्ला पार्टीले आयोजना गरेको ‘हातेमालो कार्यक्रम’मा सहभागी किरातीले विभिन्न राजनीतिक दलका ४ सयभन्दा बढी नेता–कार्यकर्तालाई श्रम संस्कृति पार्टीमा प्रवेश गराएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी