SHARE
काठमाण्डुपाटी · बिहीबार २२ असो २०८३ ०८:३४ AM · 1 मिनेट पढाइ

दायाँबायाँ विद्या र बादल राखेका अध्यक्ष ओलीले महासचिव पोखरेलको कुर्सी आठौं नम्बरमा धकेलिदिए

काठमाडौं- एघार वर्षको अन्तरालपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेमा फर्किँदा नेताहरूको आशन पनि फेरिएको छ। बिहीबार केन्द्रीय कार्यालय च्यासलमा सुरू स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति भण्डारीले वरिष्ठ नेताको शपथ लिएसँगै आशन पनि फेरिएको हो । नयाँ आशनअनुसार अध्यक्ष ओलीको दायाँबायाँ वरिष्ठ नेता भण्डारी र उपाध्यक्ष रामबहादुर थापा बादललाई राखिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी