SHARE
काठमाण्डुपाटी · बिहीबार २२ असो २०८३ ०८:५८ AM · 1 मिनेट पढाइ

निर्वाचनको मिति सरकारले तोक्छ, आयोग तयारीमै छ : प्रमुख आयुक्त कार्की

काठमाण्डु– प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमै रहेको बताएका छन् । बिहीबार रासससँग निर्वाचन आयोगमा भएको अनौपचारिक कुराकानीका क्रममा उनले यस्ताे जानकारी दिएका हुन् । कार्कीले भने, ‘हामी आगामी निर्वाचनको तयारीमै छौँ, त्यसो त आयोग सदैव निर्वाचनको तायरीमा रहन्छ नै ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी