SHARE
काठमाण्डुपाटी · बिहीबार २२ असो २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

११ वर्षपछि वरिष्ठ नेताका रूपमा एमाले बैठकमा सहभागी हुँदै विद्या भण्डारी

काठमाण्डु- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको स्थायी कमिटी बैठकमा सहभागी हुन च्यासल पुगेकी छन्। ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा भण्डारी पार्टीको बैठकमा सहभागी हुन लागेकी हुन्। गत असोज ५ देखि ८ गतेसम्म ललितपुरमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी