तीनकुने घटनामा तत्कालीन सीडीओसहित सुरक्षा अधिकारीलाई कारबाही गर्न सिफारिस
काठमाण्डु – राष्ट्रिय मानवअधिकार आयोगले २०८१ चैत १५ गते काठमाण्डुको तीनकुनेमा भएको घटनामा तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका तत्कालीन उच्च अधिकारीलाई कारबाही गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
