SHARE
काठमाण्डुपाटी · बुधबार २१ असो २०८३ ०१:५३ PM · 1 मिनेट पढाइ

मोदीको २५ वर्षे नेतृत्वको प्रशंसा गर्दै भारतीय मन्त्रिपरिषद्को विशेष प्रस्ताव

काठमाण्डु- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार प्रमुखका रूपमा निरन्तर २५ वर्ष पूरा गरेको अवसरमा भारतको केन्द्रीय मन्त्रिपरिषद्ले बधाई प्रस्ताव पारित गरेको छ। मन्त्रिपरिषद्ले ६ अक्टोबरमा पारित गरेको प्रस्तावमा मोदीको २५ वर्षे राजनीतिक नेतृत्वलाई ‘राष्ट्र प्रथम’ र ‘नागरिक प्रथम’ को सिद्धान्तबाट निर्देशित यात्राका रूपमा व्याख्या गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी