प्रहरीको चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू
काठमाण्डु – नजिकिँदै गरेका महान् पर्व बडादशैँ, दिपावली, नेपाल संवत् र छठपर्व लगायतका पर्वहरूलाई विशेष केन्द्रबिन्दुमा राखेर नेपाल प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३ लागू गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
