SHARE
काठमाण्डुपाटी · बुधबार २१ असो २०८३ १२:४१ PM · 1 मिनेट पढाइ

ओलीलाई गगनको जवाफ, ‘संसद् पुनर्स्थापनाको कुरा समयको बर्बादी मात्रै’

काठमाण्डु- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले अब प्रतिनिधिसभा पुनर्स्थापनाको विषय उठाउनुको कुनै अर्थ नरहेको बताएका छन्। उनले नयाँ सरकार गठन भइसकेको र निर्वाचनबाट नयाँ जनादेशसमेत प्राप्त भइसकेको अवस्थामा पुरानो संसद् पुनर्स्थापनाको मुद्दा अदालतमा अड्काएर राख्नु समयको बर्बादी मात्रै हुने बताए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी