SHARE
काठमाण्डुपाटी · बुधबार २१ असो २०८३ ०१:०६ PM · 1 मिनेट पढाइ

केही नेपाल ऐनलाई संशोधन गर्न ३ अध्यादेश ल्याउने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाण्डु – सरकारले भूमि, वन तथा विपद् व्यवस्थापनसँग सम्बन्धित कानुनहरू संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले ती अध्यादेशहरू जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी