SHARE
काठमाण्डुपाटी · बुधबार २१ असो २०८३ ११:२९ AM · 1 मिनेट पढाइ

सीता गुरुङ भन्छिन् : आरक्षणबाट सजिलो थियो, खुला प्रतिस्पर्धाबाटै कांग्रेसको नेतृत्वमा पुग्छु

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा समावेशी उपसभापति पदमा उठेकी नेतृ सीता गुरुङले आफ्नो उम्मेदवारीलाई आरक्षणभन्दा महिलाले खुला प्रतिस्पर्धाबाट नेतृत्वमा पुग्न सक्छन् भन्ने सन्देशका रूपमा प्रस्तुत गरेकी छन्। समावेशी उपसभापति पदका लागि उम्मेदवारी दर्ता गरेपछि प्रतिक्रिया दिँदै गुरुङले निर्वाचन जित्ने संकल्पसहित आफू प्रतिस्पर्धामा आएको बताइन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी