SHARE
काठमाण्डुपाटी · बुधबार २१ असो २०८३ ०९:४७ AM · 1 मिनेट पढाइ

चोलेन्द्र र उनीनिकटहरूका घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाण्डु– पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग निकट भनिएकाहरूका घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुधबार छापा मारिरहेको छ। विभागको टोलीले चोलेन्द्रनिकट केही व्यक्तिका घरमा पुगेर सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाएर छापा हानेको हो। जबरासँग जोडिएको आर्थिक लेनदेन र विभिन्न व्यक्तिसँगको सम्पर्कबारे अनुसन्धान भइरहेका बेला विभागले छापा हानेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी