SHARE
काठमाण्डुपाटी · बुधबार २१ असो २०८३ १०:०६ AM · 1 मिनेट पढाइ

६ अंकले घट्याे सेयर बजार, कारोबार रकम बढ्याे

काठमाण्डु– बुधबार सेयर बजार ६ अंकले ओरालो लागेको छ । नेप्से घटेसँगै परिसुचक २५७२ कायम भएको छ । यसदिन कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ३ अर्ब १३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७४ करोडको भयो । यसदिन ९९ कम्पनीको मूल्य बढ्दा १६७ को घटेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी