SHARE
काठमाण्डुपाटी · बुधबार २१ असो २०८३ ०६:१० AM · 1 मिनेट पढाइ

काठमाण्डुसहित विभिन्न स्थानमा हुरीसहित वर्षा जारी, महाशाखाले भन्याे– सतर्कता अपनाउनू

काठमाण्डु– हाल काठमाण्डुसहित देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले थप वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी