सबै पोर्टलहरू
बिजनेस पाना

बिजनेस पाना

Business Pana

Kathmandu
1160
समाचार
9 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

४५ मेगावाटको चुमचेत स्यारखोला जलविद्युत आयोजना बनाउन चिलिमेले पायो लाईसेन्स आइबार​ १४ मंिर २०८२ ०५:४८ AM

४५ मेगावाटको चुमचेत स्यारखोला जलविद्युत आयोजना बनाउन चिलिमेले पायो लाईसेन्स

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले ४५ मेगावाटको चुमचेत स्यारखोला जलविद्युत आयोजना निर्माणको लागि लाईस...

दक्षिण एसियामा बजार विस्तार गर्दै ‘हिमालयन जाभा’, भुटानपछि भारतमा पनि सेवा सुरु आइबार​ १४ मंिर २०८२ ०६:३० AM

दक्षिण एसियामा बजार विस्तार गर्दै ‘हिमालयन जाभा’, भुटानपछि भारतमा पनि सेवा सुरु

नेपाली कफी पारखीहरुमाझ लोकप्रीय बनेको ‘हिमालयन जाभा’ले भारतमा पनि उपस्थिति जनाएको छ । गगन प्रधान संस...

बंगलादेशले नेपालबाट थप विद्युत लैजाने, सुनकोशी ३ मा पनि लगानी गर्ने आइबार​ १४ मंिर २०८२ ०७:४८ AM

बंगलादेशले नेपालबाट थप विद्युत लैजाने, सुनकोशी ३ मा पनि लगानी गर्ने

बंगलादेशले नेपालबाट थप विद्युत लैजाने भएको छ । गत साता बसेको नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त...

कहिलेसम्म कायम शेयरधनीले पाउँछन् सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश ? आइबार​ १४ मंिर २०८२ ०८:२७ AM

कहिलेसम्म कायम शेयरधनीले पाउँछन् सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश ?

सांग्रिला डेभलपमेन्ट बैंकले पुस ७ गते साधारणसभा गर्ने भएको छ । कम्पनीको मङ्सिर १२ गते बसेको संचालक स...

गैरआवासीय नेपाली सङ्घमा एकता, चार महिनाभित्र १२औँं महाधिवेशन गर्ने सहमति आइबार​ १४ मंिर २०८२ ०८:३४ AM

गैरआवासीय नेपाली सङ्घमा एकता, चार महिनाभित्र १२औँं महाधिवेशन गर्ने सहमति

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)माएकता घोषणा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज...

भेटायो र हिमालयन एभरेष्टबीच सहकार्य: सेवा प्रदायकलाई दुर्घटना बीमा कभरेज आइबार​ १४ मंिर २०८२ १०:१७ AM

भेटायो र हिमालयन एभरेष्टबीच सहकार्य: सेवा प्रदायकलाई दुर्घटना बीमा कभरेज

भेटायो इंक प्रा. लि. ले आफ्ना विशेषज्ञ फ्रील्यान्स सेवा प्रदायकहरूको सुरक्षा र हितको लागि महत्वपूर्ण...

विजय लघुवित्तले पायो एफपीओ निष्काशन अनुमति आइबार​ १४ मंिर २०८२ १०:३९ AM

विजय लघुवित्तले पायो एफपीओ निष्काशन अनुमति

विजय लघुवित्तले एफपीओ निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज मङ्सिर १४ गते कम्पनील...

प्रभु बैंकका सीइओ अशोक शेरचन पक्राउ आइबार​ १४ मंिर २०८२ १०:५६ AM

प्रभु बैंकका सीइओ अशोक शेरचन पक्राउ

प्रहरीले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यु...

एनएमबि बैंकद्वारा नयाँ पेमेन्ट गेटवे सुरु आइबार​ १४ मंिर २०८२ ११:३६ AM

एनएमबि बैंकद्वारा नयाँ पेमेन्ट गेटवे सुरु

एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउ...

एसजी ग्रुप: नेपाल मै पहिलोपटक लिक्वीफाइड नेचुरल ग्यास ल्याउन सफल, आफ्नै उद्योगमा परीक्षण आइबार​ १४ मंिर २०८२ १२:३१ PM

एसजी ग्रुप: नेपाल मै पहिलोपटक लिक्वीफाइड नेचुरल ग्यास ल्याउन सफल, आफ्नै उद्योगमा परीक्षण

पेट्रोलियम पदार्थको कारोबारमा एसजी ग्रुपको ३० वर्ष लामो अनुभव छ । सामान्य परिवारका शिव घिमिरेले ललित...

नेप्सेमा श्रीनगर एग्रीटेकको शेयर सूचीकृत, कुन मूल्य मा हुन्छ सुरुवाती कारोबार ? शुक्रबार​ ५ मंिर २०८२ ०७:२० AM

नेप्सेमा श्रीनगर एग्रीटेकको शेयर सूचीकृत, कुन मूल्य मा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको शेयर सूचीकृत भएको छ। आज शुक्रबा...

सुपर मादी हाइड्रोले हकप्रद निष्काशन गर्ने शुक्रबार​ ५ मंिर २०८२ ०७:३४ AM

सुपर मादी हाइड्रोले हकप्रद निष्काशन गर्ने

सुपर मादी हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीको मस्निर ४ गते बसेको संचालक समितिको बैठ...