SHARE
बिजनेस पाना · सोमबार १८ फागुन २०८२ ०१:०० AM · 1 मिनेट पढाइ

आज हिमाली र पहाडी जिल्लामा होली मनाइँदै

रङ्गहरुको पर्व होली आज काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु पूर्णिमा अर्थात् होली पर्वको अवसरमा सरकारले आज पहाडी र हिमाली जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व मनाउने गरिन्छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना